भुजा
ना. [प्रा. भुज्जिअ]
- अनदी, चिनियाँ आदि धानको चामल भुटेको खट्टे।
- खाजामा खाइने त्यस्तो खट्टे वा सिरौँला आदि खानेकुरो।
- भात (प्रायः दरबारिया बोलीमा)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. भुज्जिअ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)