भुजुङ्गो

ना. [सं. भुज्+उङ्गो]

  1. प्रायः तामो, पित्तल आदि धातुको बाटाका आकारमा बनेको केही ठाडो तर बिट नफर्केको पकाउने भाँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)