भुजेली/भुज्याली

ना. [भुजा+एली/याली]

  1. ठुलो आकारको खुँडा।
  2. खुकुरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)