भुटुवा
वि. [भुट्+उवा]
- घिउ-तेलमा भुटेको; तारेको।
- घिउतेलमा भुटेको वा तारेको सुखा तरकारी।
- आन्द्रा, भुँडी, कलेजो आदि तारेको परिकार; भुटन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [भुट्+उवा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)