भुटेको

वि. [भुट्+एको]

  1. भुटेर पकाइएको वा तयार पारिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)