भुत्तिनु

अ.क्रि. [भुत्तो+इ+नु]

  1. कुटो, कोदालो, हँसिया, खुकुरी आदि हतियार नकाट्ने वा नलाग्ने हुनु; धार बोधो हुनु; भुत्ते हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)