भुत्ते
वि. [भुत्तो+ए]
- धार नभएको वा धार नै कुँडिएको; धारिलो नभएको; नलाग्ने (हतियार)।
- बुद्धि नपसेको; नतिखारिएको; बोधो (मानिस)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [भुत्तो+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)