भुत्तोवि. [सं. भुक्त]धार मरेको; नलाग्ने।बोधो; भुत्ते।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)भुत्ते भुत्याइ