भुत्रुक्क

क्रि.वि. [अ.मू. भुत्रुक्+क]

  1. एक्कासि उफ्रने, हाम्फाल्ने वा ओर्लने गरी।
  2. थकाइले पूरै गलेर।
  3. ठहरै मर्ने गरी; भुतुक्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)