भुत्रैसित/भुत्रैसिति

वि.बो. [भुत्रो+ऐ+सित]

  1. बेवास्ता वा उपेक्षाको भाव व्यक्त गर्दा भनिने शब्द; यत्रैसित; कन्डैसित। (उदा.- भनेको नमानी रुख चढेपछि लडे के त, भुत्रैसित! त्यति जाबो कुरामा पनि रिसाउँछन् भने भुत्रैसिति!)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)