भुत्ला
ना. [भुत्लोको ति. रू.]
- भुवा; रौँ।
- थोरै वस्तु; सानो टुक्रो।
- चिथ्रो; भुत्रो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [भुत्लोको ति. रू.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)