भुत्रो

वि. [√ भुत्लो]

  1. बेवास्ताको; केही न केही; फुस्सा; यत्रो (निन्दार्थमा)।
  2. गुप्ताङ्गका रौँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)