भुन्टे

ना. [भुन्टो+ए]

  1. सानो बच्चो।
  2. पुड्को केटो।
  3. सानो; पुड्को; पुड्के।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)