भुन्टो

वि. [√ पुन्टो]

  1. सानो कदको; होचो; पुड्को।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)