भुन्न

क्रि.वि. [अ.मू. भुन्+न]

  1. भँवरा, झिँगा, माहुरी, लाम्खुट्टे आदि उड्दा वा कराउँदा सगोल आवाज आउने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)