भुरुक्क
क्रि.वि. [अ.मू. भुरुक्+क]
- बसेको ठाउँबाट एक्कासि उठ्ने गरी; जुरुक्क। २. एकाएक उड्ने चालले; भुर्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. भुरुक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)