भुरुङ
ना. [नेवा.]
- धागाले बेरी झट्कारेर भुईँमा घुमाउँदै खेलिने काठको डल्लो खेलौना; लट्टु।
- हातले घुमाएर खेलिने चिलाउने आदिका गेडा।
- डल्लो; पुड्को।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [नेवा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)