भुरेभारे

वि.

  1. भारेभुरे; ठिनेमिने; सानोतिनो।
  2. मसिना केटाकेटी र ठुला मानिस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)