भुरेना. [भुरो+ए]सानो केटाकेटी; भुरो।'भारे'को पूरक।सानो गाँठीको; होचो कदको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)भुरुङ भुरेभारे