भुरो

ना. [सं. भ्रूण]

  1. सानो खालको माछो; माछाको बच्चो।
  2. सानोतिनो केटो; बच्चो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)