भुर्कुट
ना. [सं. भ्रंस्+कुट्ट]
- कुल्चेर, भाँचेर, खाएर भएको सखाप स्थिति; बेमाख; सर्वनाश; बरबादी; विध्वंस।
- सबै; सखाप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. भ्रंस्+कुट्ट]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)