भुलभुल

क्रि.वि. [सं. बुद्बुद]

  1. पानी, रगत आदि निस्किरहने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)