भुलचुक

ना.

  1. भुल र चुक; बिराम र दोष।
  2. भुलबाट हुन आएको त्रुटि; अज्ञानता वा व्यस्तताले हुने गल्ती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)