भुलभुलाउनु

अ.क्रि.

  1. मूल फुटेर वा भुलभुल हुने गरी जमिनबाट पानी उम्रनु।
  2. त्यसरी नै आँसु आदि बग्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)