भुलभुलिनु

अ.क्रि.

  1. भुलभुल गरी जमिनबाट पानी उम्रिनु; भुलभुलाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)