भुलु

ना.

  1. दुई-तीन मिटर अग्लो, भेट्नु भएका चिल्ला, पातला र टल्कने पात हुने, गुलाफी हल्का पहेँलो रङका फूल फुल्ने एक प्रकारको रुख; सोही रुखको रातो जामुनुका आकारको फल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)