भुलुक्क
क्रि.वि. [अ.मू. भुलुक्+क]
- दुध, पानी आदि पहिलोपल्ट भुल्को फुटेर उम्लिने गरी।
- पानी आदि तरल पदार्थ भुल्कोबाट एक्कासि निस्केर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. भुलुक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)