भुल्कनु
अ.क्रि. [भुलुक्क+नु]
- पानी, दुध, आदि तरल पदार्थ तताउँदा उम्लनु; भुलुक्क हुनु वा भुल्को निस्कनु।
- पानी, रगत आदि तरल पदार्थ अलिअलि गरी वेगले निस्कनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [भुलुक्क+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)