भुसिनु

अ.क्रि.

  1. भुसजस्तो हुनु; निष्फल हुनु; खेर जानु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)