भुसुक्क
क्रि.वि. [अ.मू. भुसुक्+क]
- एक्कासि बिर्सने गरी।
- आगाले सबै डढ्ने किसिमले।
- जो भएको सबै नाश भएर, सिद्धिएर वा बिग्रिएर।
- सुत्दा गाढा निद्रामा पर्ने गरी; चालै नपाई निदाएर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)