भुसुनु/भुसुनो

ना. [√ भुस]

  1. फोहर-मैला वा रछानतिर हुने पिउसोजस्तो सानो किरो; भुसुनो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)