भुसुल्ट्याउनु

स.क्रि.

  1. कसैलाई आशा देखाएर सो वस्तु नदिनु; जिल्ल्याउनु; हिस्स्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)