भुसुसुसु

क्रि.वि. [अ.मू. भुस्+उ (द्वि.)]

  1. बिस्तारै आगो सल्केर खतम हुने गरी; कुनै वस्तु धमाधम सल्किने चालले।
  2. उड्ने वा निदाउने गरी।
  3. चालै नपाई सकिँदै जाने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)