भुसेचुली
ना.
- बिचमा ढुङ्ग्रो हाली भुस खाँदेर ढुङ्ग्रो झिकेपछि तलतिर प्रायः एउटै दाउरो बालेर त्यसैले भुस सल्काई खानेकुरा पकाउने चुलो; भुसको अँगेठी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)