भुसे

वि. [भुस+ए]

  1. भुसबाट बनेको; भुससम्बन्धी; भुसको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)