भूउपग्रह
ना. [सं.]
- पृथ्वीका वरिपरि परिक्रमा गर्ने र पृथ्वीकै आकर्षण विकर्षणमा धानिने सानातिना ग्रह।
- पृथ्वीको कक्षमा परिक्रमा गर्ने, वैज्ञानिकहरूद्वारा निर्मित सानो ग्रह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)