भूप्रक्षेपण

ना.

  1. कुनै ग्रहका कक्षमा परिक्रमा गर्न अन्तरिक्षमा भूउपग्रह छोड्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)