भूगृह

ना. [सं.]

  1. भवनको जमिनमुनि बनाइएको तला; ताइखाना; तहखाना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)