भूगोल

ना. [सं.]

  1. पृथ्वी।
  2. पृथ्वीको (बाह्य सतह जङ्गल, नदी, पहाड आदि प्राकृतिक विभाग, देश, नगर, गाउँ आदि राजनीतिक विभाग, उष्णकटिबन्ध, शीतकटिबन्ध आदि वातावरणिक विभाग र उद्योगधन्दा, ऋतुहरू तथा बासिन्दाहरू सबैको) वर्णन वा विचार भएको शास्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)