भूतपूर्व
वि. [सं.]
- पहिले भइसकेको; बितेको समयको; पूर्वकालको; पूर्ववर्ती।
- पहिले कुनै पदप्रतिष्ठामा रही हाल खाली भएको (व्यक्ति)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)