भूतपूर्व सैनिक सङ्गठन

ना.

  1. अवकाशप्राप्त सैनिक जवानहरूका परिवारको सुखसुविधा, शिक्षा, बसोबास आदिको प्रबन्ध गर्न र राष्ट्रिय हितमा संलग्न गराउन बनाइएको एक सङ्गठन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)