भूतप्रेत

ना. [सं.]

  1. अगति परेका मानिसहरूको तथाकथित तर्साउने आत्मा; भूतप्रेत-पिशाचहरूको समुदाय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)