भूमिकर

ना.

  1. तोकिएमुताबिक सरकारलाई तिर्नुपर्ने जग्गाको कर; जग्गाकर; तिरो; पोत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)