भूमिबन्धक

ना. [सं.]

  1. ब्याङ्क आदि संस्थाबाट जग्गाजमिन धितो राखेर ऋण लिने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)