भूमिविखण्डन

ना. [सं.]

  1. जमिनलाई खेतबारीका रूपमा ससाना खण्डमा छुट्टयाउने वा टुक्र्याउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)