भृगु

ना. [सं.]

  1. ब्रह्माजीका मानसपुत्र मानिएका र भृगु- गोत्रका प्रवर्तक एक ऋषि।
  2. दैत्यकुलका गुरु; शुक्राचार्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)