भृङ्गराज

ना.

  1. सेतो, निलो र पहेँलो तीन रङको हुने, पिरो र तितो स्वादको, आँखा र टाउको दुखेको औषधीमा प्रयोग हुने एक जातको भुईंझार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)