भृङ्गी
ना. [सं.]
- शिवजीका प्रमुख गणमध्ये एक।
- भमराको पोथी।
- मुलाको पातको भाव परेको गुलाफी फूल फुल्ने, रङ बनाएर ऊन र रेसम रँगाउने काममा प्रयोग हुने एक प्रकारको भुईँझार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)