भेउ
ना. [प्रा. भेअ]
- गुप्त रहेको रहस्य; भेद।
- कुनै कुराको बोध; थाहापत्तो; सुइँको।
- सम्झने काम; होस; हेक्का; मेसो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. भेअ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)