भेक

ना. [√ भेउ]

  1. नजिकको ठाउँ; छरछिमेक
  2. हाता; इलाका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)